कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

५ मंसिर, कैलाली । काठमाडौं क्षेत्र नं. १ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् । श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् । यस्तै नेकपा […]

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टीकाे डेब्युमै प्रत्यक्षतर्फ ३ र प्रदेशसभातर्फ ५ सिटमा जित

महेन्द्रनगर- दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दलको रूपमा प्रस्तुत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँचवटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दशवटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँचवटा सिटमा विजय हासिल गरेको छ। गत […]

कैलाली २ मा नागरिकले घटायो मतान्तर

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीले मतान्तर घटाएका छन्। तेस्रो स्थानमा रहेका चौधरी अहिले १३ मतले मात्रै दोस्रो स्थानमा छन्।...

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता सुरुदेखि कायमै

कैलाली निर्वाचन क्षेत्र नं–३ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सुरु देखिको अग्रता कायम राखेको छ । मंगलबार बिहान ६ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार ३६ हजार १६६ मत गणना हुँदा गंगा चौधरीले १२ हजार ६८ मतका साथ शीर्ष स्थानमा छन् ।उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनी

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी अग्रता बढाउँदै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाउँदै लगेको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ३ हजार २९५ मत गनिसक्दा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले एक हजार १०० मत पाएका छन् ।दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ८५० मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका विरेन्द्रबहादुर बलमे ६५० मत पाएका छन् । यस्तै, नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता

५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ । १ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका […]

रेशम चाैधरीकाे स्थानमा काे लड्दैछन् चुनाव ?

बर्दिया । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले व्यवहारिक रुपमा अघि सार्दै समर्थन गर्ने निर्णय गरेकाे छ । निर्वाचन आयोगले मंगलबार रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२ […]

नागरिक उन्मुक्ति पार्टीले ४ सय स्थानमा उम्मेदवार उठाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ ।हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस भनेर हात जोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’&n

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार-प्रसार समिति गठन

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटीले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ । गाउँ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोजकत्वमा चुनाव प्रसार मुल समिति गठन गरेको हो । मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ । प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ । त्यसैगर