महेन्द्रनगर- दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दलको रूपमा प्रस्तुत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँचवटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दशवटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँचवटा सिटमा विजय हासिल गरेको छ। गत […]