५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ । १ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका […]