रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो स्थानमा

कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन्।

सम्बन्धित सामग्री

महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा

सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।

कास्की २ मा स्वतन्त्रको अग्रता कायमै, सत्तागठबन्धन तेस्रो स्थानमा

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । ८ हजार तीन सय ५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले दुई हजार चार सय ३१...

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ ।

चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बढाए मत, सिके राउतको अग्रता कायमै

सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्।

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धन चौँथो स्थानमा

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतसहित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन्  भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ  ।यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो  ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता कायमै

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । विष्टले २८१२ मतसहित अग्रता लिएका छन् भने, एमालेका पशुपतिदयाल मिश्रले १४११ मतसहित पछ्याइरहेका छन् ।  तेस्रो स्थानमा रहेको राप्रपाका...

जनकपुरधाममा बागी उम्मेदवारको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार […]

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् । तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र […]