मोटोपन बढेर चिन्तित हुनुहुन्छ भने यी खानेकुरा खानुहोस्

मोटोपन अहिले धेरै मानिसको चिन्ताको विषय हो । यस्तोमा शरीरको वजन घटाउन मानिस बजारमा पाइने औषधीदेखि तौल घटाउने उत्पादनसम्मको प्रयोग गर्न पछि पर्दैनन् । तर कतिपय यस्ता कुराले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यस्तोमा शरीरको अनावश्यक बोसो घटाई प्राकृतिक तरिकाले मोटोपन घटाउन निम्न उपाय लाभदायी हुन्छ । – ग्रिन टी पछिल्लो केही वर्षमा ग्रिन […]

सम्बन्धित सामग्री

जाडोमा यसरी गर्नुहोस् घरमै व्यायाम

काठमाडौं : जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा  तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ। व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ। उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स

बोसोयुक्त खाँदैमा शरीरमा बोसो बढ्ने होइन

काठमाडौं । मोटोपन भएका व्यक्तिलाई सबैले एउटै सुझाव दिन्छन् । ‘बोसो बढयो, बोसोयुक्त खानेकुरा कम गर ।’ जसकारण धेरैको बुझाइ बोसो खानै हुन्न, बोसो नै हो मोटोपनको जड भन्ने छ । के साँच्चै बोसो शरीरका लागि धेरै हानिकारक छ ? शरीरलाई बोसो चाहिंदैन त ? स्वास्थ्य विज्ञहरू भन्छन्, ‘यो बुझाइ गलत छ, जसरी शरीरका लागि […]

टन्न खाएर पनि घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा ?

काठमाडौं । मोटोपन कसरी घटाउने ? यसको चल्तापूर्जा सूत्र हो, खानेकुरामा कटौती । आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । तर मोटोपन घटाउने वैज्ञानिक तरिका होइन यो । मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ […]

शरीरको तौल घटाउन चाहनु हुन्छ? खानुस् यी खानेकुरा

काठमाडौं : हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन। तर यो कुनै पनि रोगभन्दा कम होइन।मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ। मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ।असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ।केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ।सुन्तलामोटोपनको समस्याबाट छुटकारा पाउन दैनिक सेवन गर्नुपर्ने खानेकुरा ह

कोलेस्ट्रोलको समस्या छ? दैनिक खानुस् यी खानेकुरा

काठमाडौं :  शरीरमा कोलेस्ट्रोलको मात्रा बढेपछि हृदयाघात, स्ट्रोक जस्ता समस्याको सामना गर्नुपर्छ। जब शरीरमा खराब कोलेस्ट्रोलको मात्रा धेरै बढ्छ मुटुको धमनीमा समस्या देखिन थाल्छ।अस्वस्थ जीवनशैली, मोटोपन, धूमपान, मधुमेह र धेरै मात्रामा जंक फूडको सेवन जस्ता रगतमा कोलेस्ट्रोल प्रमूख कारण हुन्। यस्तो अवस्थामा राम्रो जीवनशैली र खानपानमा ध्यान दिन सके शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। दैनिक खानामायी खानेकुरा समावेश गर्न सकियो भने कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ–ओट्स- ओट्समा घु

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

‘चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, […]

खानै नहुने कार्बोहाइड्रेट ?

अहिले धेरैले आफ्नो छाकबाट आलु कटौती गरेका छन्, धेरैले चामल पनि । चामल, आलु खाएमा मोटोपन बढ्छ, मधुमेह हुन्छ भन्ने आम बुझाई छ । त्यसैले कार्बोहाइड्रेडयुक्त खानेकुरा खान छाड्ने जमातको घनत्व बढ्दैछ । अर्कोतिर अन्धधुन्ध किटो डाइट लिनेहरु पनि कम छैनन् । उनीहरु आफ्नो छाकबाट पूर्णतय कार्बोहाइड्रेट हटाउनुपर्छ भन्छन् । के वास्तवमा यो सही हो […]

मोटोपन हटाउने उपयोगी टिप्स

पछिल्लो समय अव्यवस्थित जीवनशैली र खानपिनले मानिसहरुमा मोटोपनको समस्या बढ्दै गएको छ । तर मोटोपन घटाउन भने मानिसहरु बिभिन्न उपाय र औषधिको प्रयोग गर्दछन् । तर यो स्वस्थ्यकर हुँदैन । साथै यसले मोटोपन पनि घटाउन सक्दैन । खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकेमा मात्र मोटोपनबाट बच्न सकिन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, […]

भरपेट खाएर पनि कसरी मोटोपनबाट बच्ने ?

मोटोपन बढेको बढ्यै छ । चिकित्सकहरु भन्छन्, ‘मोटोपनले अनेक रोग पैदा गर्छ ।’ मोटोपन कसरी घटाउने त ? यसका लागि कोही जिम धाइरहेका छन्, कोही दौडिरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन् । व्यायामले त शरीरको समूचित विकासमा सहयोग गर्छ । शरीरलाई लचिलो, फुर्तिलो र स्वस्थ राख्छ । तर, खानेकुरा कटौतीले ? नियमित खानेकुराको मात्रा […]

कोरोना संक्रमणमुक्त भएपछि खानुस् यी प्रोटिनयुक्त खानेकुरा

कोरोना भाइरस संक्रमणमुक्त भएपछि आफ्नो इम्युन सिस्टमलाई मजबुत राख्न मुस्किल पर्छ । यो भाइरसले शरीरका सबै अंगलाई प्रभावित पार्ने गर्छ ।  खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुरोगीका लागि कोरोना भाइरस धेरै खतरनाक हुन्छ ।  विशेषज्ञका अनुसार शरीरमा प्रोटिनको कमीले इम्युन सिस्टम कमजोर हुन्छ । यसका लागि कोरोना संक्रमणमुक्त भइसकेपछि प्रोटिनयुक्त खानालाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ ।  प्रोटिनका लागि माछा खानु फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, बी २ (राइबोफ्लेविन) क्याल्सियम, फस्...