काठमाडौं : शरीरमा कोलेस्ट्रोलको मात्रा बढेपछि हृदयाघात, स्ट्रोक जस्ता समस्याको सामना गर्नुपर्छ। जब शरीरमा खराब कोलेस्ट्रोलको मात्रा धेरै बढ्छ मुटुको धमनीमा समस्या देखिन थाल्छ।अस्वस्थ जीवनशैली, मोटोपन, धूमपान, मधुमेह र धेरै मात्रामा जंक फूडको सेवन जस्ता रगतमा कोलेस्ट्रोल प्रमूख कारण हुन्। यस्तो अवस्थामा राम्रो जीवनशैली र खानपानमा ध्यान दिन सके शरीरमा खराब कोलेस्ट्रोलको स्तर घटाउन सकिन्छ। दैनिक खानामायी खानेकुरा समावेश गर्न सकियो भने कोलेस्ट्रोल कम गर्न सहयोग पुग्छ–ओट्स- ओट्समा घु