काठमाडौं : हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन। तर यो कुनै पनि रोगभन्दा कम होइन।मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ। मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ।असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ।केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ।सुन्तलामोटोपनको समस्याबाट छुटकारा पाउन दैनिक सेवन गर्नुपर्ने खानेकुरा ह