काबुल – अफगानिस्तानको राजधानीमा बिहीबार दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। अफगानिस्तानका नयाँ कट्टर तालिबान शासकहरूले सार्वजनिक विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाए पनि बिहीबार काबुलमा महिलाहरूले प्रदर्शन गरेका हुन्। सहभागीहरूले ‘भोजन, पेशा र स्वतन्त्रता’ भनेर नारा लगाउँदै सहर परिक्रमा गरेका थिए। महिलाहरूले राजनैतिक पद पाउनुपर्ने माग […]