पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ । यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको बीबीसी हिन्दीले जनाएको छ । देशव्यापी प्रदर्शन तथा आक्रमणकाे बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गर्नुभएको थियो । देशव्यापी प्रद...

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले आज पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ । जियो न्युजले […]

डस्चार्ज भए इमरान खान

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन्। उनको खुट्टामा गोली लागेको थियो। उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ। पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन्। एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट […]

इमरान खान अस्पतालबाट डिस्चार्ज

इस्लामावाद :  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएको थियो। गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ।पूर्व सूचनामन्त्री फवाद चौधरीले कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे। एक स्थानीय ट

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट ‘डिस्चार्ज’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगीले बताएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते हुनुभएको थियो । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ […]

इमरान खान सवार विमानको आकस्मिक अवतरण

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो । खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् । उक्त पत्रिका

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतमा उपस्थित हुँदैं

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनुुहुनेछ । गत २२ अगष्टमा न्यायाधिशलाई धम्काएको आरोपमा अदालतले ३ दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरे अनुसार उहाँ बिहीबार अदालत उपस्थित हुन लाग्नु भएको हो । खानले आफ्नो पार्टीका सहयोगी शहबाज गिललाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको भन्दै इस्लामावादको […]

पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुनेछन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएकाे आराेपमा अदालतले तीन दिनकाे जमानत दिँदै २५ अगस्टमा उपस्थित हुन आदेश जारी गरेकाे थियाे। इमरान खानमाथि पछिल्लाे दिनमा एक र्‍यालीका दाैरान प्रहरी र न्यायपालिकालाई धम्काएकाे आराेप छ। उनले आफ्नाे पार्टीका सहयाेगी शहबाज गिललाई हिरासतमा लिएकाे र दुर्व्यवहार गरेकाे भन्दै […]

इमरान खान विरुद्ध मुद्दा दायर

काठमाडौं ।  पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान बिरुद्ध पाकिस्तानी प्रहरीले आतंकवाद ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । पूर्वप्रधानमन्त्री खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिनु देशको आतंकवाद विरोधी ऐन उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत शनिवार खानले सार्वजनिक भाषणमा इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मी […]

इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने

एजेन्सी, ६ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामावादको एक ¥यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीहरूलाई खुलेआम धम्की दिएका थिए। यसैबीच, इमरानको पार्टी पीटीआईको कानूनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामावाद उच्च अदालतमा जमानतको निवेदन दर्ता […]

इमरान खान नौ क्षेत्रबाट चुनाव लड्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधानसभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् ।  पाकिस्तान तेहरिक आइ –इन्साफ (पिटिआई) का प्रमुख रहेका खानले उपचुनाव हुन लागेका सबै...