राजीव काफ्लेको रिहाईको माग गर्दै प्रदर्शन, गाँजा खेतीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने अभियानमा थिए संलग्न

काठमाडौं : गाँजा खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने अभियानमा संलग्न राजीव काफ्लेको रिहाईको माग गर्दै आज राजधानीमा प्रदर्शन गरिएको छ। नेपाल गाँजा वैधानिक महाअधियानले आफ्ना राष्ट्रिय विज्ञ सल्लाहकारको रिहाईको माग गर्दै प्रदर्शन आयोजना गरेको हो। प्रहरीले भदौमा काफ्लेलाई नियन्त्रणमा लिएको थियो। उनलाई बिना कुनै कारण पक्राउ गरिएको भन्दै सामाजिक संजालमा…

सम्बन्धित सामग्री

युनिभर्सल मेडिकल कलेजमा भएको घटना के हो, किन आन्दोलित भए विद्यार्थी?

उनीहरुले कलेजले  लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग  राखेका छन्।

इटालीमा च्याट जीपीटीमाथिको प्रतिबन्ध हट्यो

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीमाथि इटालीले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । सोसँगै च्याट जीपीटी इटालीमा उपलब्ध भएको ओपन एआई कम्पनीले जनाएको छ। गोपनीयतासम्बन्धी विषयका कारण इटालीको नियामक निकायले च्याट जीपीटीमाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । तर नियामक निकायको माग पूरा गरेसँगै च्याट जीपीटीमाथि प्रतिबन्ध हटाइएको हो । इटालीको डाटा सुरक्षा निकायले अप्रिल ३० सम्मको […]

अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

काठमाडौँ- अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्समा आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए । अटोमोबाइल्स […]

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

आयात प्रतिबन्ध नथप्न माग

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा […]

नेपालले प्रतिबन्ध नहटाउँदै कतारले गर्यो घरेलु कामदारको माग

काठमाडौं : वैदेशिक रोजगारीमा गएका महिला कामदार असुरक्षित भएको भन्दै सरकारले २०७३ देखि घरेलु कामदारलाई प्रतिबन्ध लगायो। करिब ६ वर्ष पुग्नै लाग्दा पनि सरकारले महिला घरेलु कामदारका लागि लगाएको प्रतिबन्ध फुकुवा गर्न सकेको छैन।२०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध फुकुवा नहुँदै यता कतारले घरेलु कामदारका लागि आवेदन आव्हान गरेको छ। कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गर्द

विद्यार्थी संगठनमाथि प्रतिबन्ध फुकुवा गर्न माग

पाकिस्तानको पेशावारमा सरकारले विद्यार्थी संगठनमाथ प्रतिबन्ध लगाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री इमरान खानविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुलाई सहजीकरण गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको...

खाडीमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गर्न मन्त्रीको माग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् ।मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा आग्रह गरेका हुन् । उनले कतिपय घरेलु […]

घरेलु कामदारको प्रतिबन्ध फुकुवा गर्न माग

आप्रवासी महिला  कामदार  समूह  (अम्कास)ले  घरेलु   कामका   लागि   वैदेशिक   रोजगारीमा  जाने  गन्तव्यमा  प्रतिबन्ध  फुकुवा गर्न आग्रह गरेको छ । राजधानीमा  आयोजित  एक कार्यक्रममा अम्कासले सरकारद्वारा सीप  दक्षतासहित  रोजगारीमा  जाने  व्यवस्था मिलाउन आग्रह गरेको  हो । रोजगारीमा  विकल्पको  सिर्जना  नगरी  काम  गर्न  जान  प्रतिबन्ध  लगाउँदा  भारतको  भूमि...

रुख कटान र बिक्री वितरणमा लागेको प्रतिबन्ध फुकुवा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले रुख कटान तथा बिक्री वितरणमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ।