अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गरेर एमाले बैठक आजै सकिने

स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार समापन हुँदैछ । बुधबार सुरु भएको बैठकमा निर्धारित ११ वटा एजेन्डामाथि छलफलपछि निर्णय सुनाउँदै बैठक समापन गर्न लागेको एमालेले जनाएको छ । बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको विश्लेषणसहितको रिपोर्टिङ गरेका थिए । बुधबारको बैठकमा प्रदेश १ का अध्यक्ष प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका

सम्बन्धित सामग्री

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ । समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्को बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । […]

एमाले बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइयो

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।  अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।  समूहगत छलफलको निष्कर्ष भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ । बैठक भोलि ( शनिबार) बिहान साढे १० बजेका...

एमाले बैठक- ओलीको प्रतिवेदनमाथि ९ टोलीमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग-अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई […]

यी एजेन्डा छिनोफानो गर्न एमाले बैठक, बहुमत ल्याउने दाबी

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिस

एमाले बैठक : टोलीनेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । भूगोलका सात प्रदेशका […]

एमाले बैठक : १० समूहले आ-आफ्नो निष्कर्ष राख्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको निर्णय सुनाउनका लागि टोली नेता चयन भएको छ। बैठकमा पेश भएको प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूहमा छुट्याएको थियो। समूहगत छलफलपछि निष्कर्ष सुनाउने क्रम जारी रहेको केन्द्रीय सदस्य महेश बस्नेतले बताए।  समूहगत छलफलपछि प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापाले आफ्नो समूहको छलफलको

एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन

काठमाडौँ– नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्काे बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो […]

एमाले बैठक : प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन

काठमाडौं । नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

एमाले बैठक : प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन

काठमाडौं । नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

एमाले बैठक : प्रतिवेदनमाथि छलफल जारी

नेकपा (एमाले) को बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको बाँकी प्रतिवेदन प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहानदेखि सुरु भएको बैठकमा बागमती प्रदेशको तर्फबाट सचिव गोकर्ण विष्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको बताउनुभयो ।