यी एजेन्डा छिनोफानो गर्न एमाले बैठक, बहुमत ल्याउने दाबी

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिस

सम्बन्धित सामग्री

एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन कार्यकर्ताहरूबाट पैसा उठाउने भएको छ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हरेक सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने अभियान चलाउनेबारे केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने निर्णय गरेको हो।  पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउनका लागि पार्टीका सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जान लागेको […]

एमाले बैठक - उम्मेदवारकाे मापदण्ड ताेक्नेदेखि फरक मतलाई सुन्नेसम्मका एजेन्डा

काठमाण्डाै – नेकपा एमालेले भाेलि शुक्रवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव केन्द्रित एजेन्डाहरू तय गरेको छ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्युरो बैठकले आउँदाे चुनावकाे तयारीमा केन्द्रित भइ भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको हो । एमालेको केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ । त्यही बैठकमा लागि आउँदाे चुनाव केन्द्रित एजेन्डाहरू पार्टी पोलिटब्युरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले न्यूज एज...

एमाले बैठक : ११ एजेन्डा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक काठमाडौंमा जारी छ । बैठकमा छलफलका लागि विभिन्न ११ एजेन्डा तय गरिएको छ । जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन महत्त्वपूर्ण रहेको एमाले नेताहरूले बताएका छन् । यस्तै, विभिन्न विभागहरू गठन बैठकको कार्यसूचीमा समावेश छ । स्थानीय...

एमाले बैठक : आज स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

काठमाडौं : नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएको छ।  शनिबारदेखि जारी एमालेको स्थायी कमिटी बैठकले आज पोलिटब्युरो गठनको प्रस्तावमा छलफल गर्ने भएको छ।एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा छन् । शनिबार ९ एजेन्डामा छलफल भएको छ।  आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनसहित बाँकी ६ एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी  दिए । १९ जना पदाधिकारी, स्थायी कमिटीका पूर्वसदस्य, नवौँ महाधिवेशनपछि पोलिटब्युरोमा रहेका १७ नेता तथा त्यस अघि पोलिटब्युरो