काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।
समूहगत छलफलको निष्कर्ष भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ । बैठक भोलि ( शनिबार) बिहान साढे १० बजेका...