काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग-अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई […]