नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

३० असोज, काठमाडौं । नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको योजनामा फुटपाथ व्यवसायीलाई हटाउन मुख्य भूमिका खेलेका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले फुटपाथमा एक लाइन पार्किङ गर्न दिइनुपर्ने माग गरेका हुन् । बानेश्वरमा व्यवसायीहरुले नै अभियान चलाएर फुटपाथ खाली गराएका थिए । तर, पार्किङको पर्याप्त स्पेस नभएका कारण […]

सम्बन्धित सामग्री

मन्दीले सटर छाडेर फुटपाथमा व्यापार

बाराको व्यापारिक मुख्य सहर र बजारमा सटर छाडेर फुटपाथमा व्यापार गर्नेहरु बढ्न थालेका छन् । घट्दो व्यापारसँगै सटरको भाडा तिर्न कठिन भएपछि जिल्लाका मूख्य सहर बजारमा सटर छाडेर फुटपाथमा व्यापार गर्नेहरु बढ्न थालेका हुन् । प्रमुख सहर जितपुर, कलैया, सिमरा तथा परबानीपुर, नितनपुर लगाएतका बजारमा सटर बन्दभएप्छि फुटपाथ व्यापार भने हराभरा बन्दै गएको छ । […]

फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथमा व्यापार गर्नेमाथि कडाइ गर्ने भएको छ । १२ चैतदेखि महानगरभित्रका घरमा राखिएका पसलको सामान सडक तथा फुटपाथमा फिजाउन पाइनेछैन । आफ्नै जग्गा भए पनि ढोका र सटरभन्दा...

शारीरिक अपाङ्गता भएकाहरु भन्छन्: महानगरले व्यवस्थापन गरिदिए फुटपाथमा बस्दैनौं

उनीहरूले बालेनको गीत'गरिबको चमेली बोल्दिने कोही छैन' का शब्दहरु प्रति प्रश्न चिह्न खडा गरेका छन्। उनीहरूले महानगरद्वारा व्यवस्थापन गरिदिए फुटपाथमा नबस्ने बताए ।...

पर्वकै कारण फुटपाथमा व्यापार गर्न दिइँदैन : काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कुनै पर्व विशेष वा अन्य कारणले फुटपाथमा व्यवसाय गर्न नदिइने स्पष्ट पारेको छ। महानगरका प्रवक्ता नविन मानन्धरले एक विज्ञप्ती जारी गर्दै फुटपाथ व्यवस्थापनमा कुनै पनि कारणवश लचिलो नहुने...

तीनकुनेस्थित बागमती करिडोरको फुटपाथमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित बागमती करिडोरको फुटपाथमा डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथ खाली गरेको हो। अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले...

अव्यवस्थित फुटपाथमा सकसपूर्ण पैदलयात्रा (फोटोफिचर)

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चढेरभन्दा पैदल यात्रा गर्नेहरु धेरै देखिन्छन् । फुटपाथमा पैदल यात्रा गर्न सहज छैन । देशको सङ्घीय राजधानी सहर काठमाण्डौमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ति अवरोध छन् । खाल्डाखुल्डी, फोहर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुराे छन् । तिनै साँघुरा फुटपाथम...

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो …

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगरपालिका

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण...

फुटपाथमा पसल सञ्चालन गर्न नपाइने

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै लम्ब्याए पनि फुटपाथ र खुल्ला ठाउँमा व्यापार सञ्चालन गर्न रोक लगाएको छ। अरु अधिकांश प्रकारका व्यवसाय बारअनुसार खोल्न पाउने भएपनि फुटपाथलाई भने तत्कालका लागि रोकेको प्रशासन कार्यालयले बताएको छ। निर्णयअनुसार तोकिएको तरकारी बजारबाहेक अन्य स्थानमा फुटपाथमा तरकारीसमेत बेच्न नपाउने भनिएको छ।

ट्रकले किच्दा गुजरातको फुटपाथमा सुतिरहेका १५ जना मजदुरको मृत्यु

भारतस्थित गुजरातमा मजदुर सुतिरहेको फुटपाथमा ट्रक उक्लँदा १५ जनाको मृत्यु भएको छ। २० जना मजदुर सुतिरहेको बेला उक्त ट्रक फुटपाथमा पुगेको थियो। ट्रकले किचेपछि १२ जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनाको अस्पतालमा पुगेपछि मृत्यु भएको दैनिक भास्करले जनाएको छ। बाँकीको अस्पतालमा उपचार भइरहेको बताइएको छ। एक ट्र्याक्टरसँग प्रतिस्पर्धाको क्रममा…