फुटपाथमा पसल सञ्चालन गर्न नपाइने

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै लम्ब्याए पनि फुटपाथ र खुल्ला ठाउँमा व्यापार सञ्चालन गर्न रोक लगाएको छ। अरु अधिकांश प्रकारका व्यवसाय बारअनुसार खोल्न पाउने भएपनि फुटपाथलाई भने तत्कालका लागि रोकेको प्रशासन कार्यालयले बताएको छ। निर्णयअनुसार तोकिएको तरकारी बजारबाहेक अन्य स्थानमा फुटपाथमा तरकारीसमेत बेच्न नपाउने भनिएको छ।

सम्बन्धित सामग्री

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो । “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, …

कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत पसल सञ्चालन

सुर्खेत – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि चाडबाड लक्षित गरी सहरी क्षेत्रमा मात्रै सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको तर अब सुर्खेत र दैलेखमा दुईवटा सहकारीमार्फत वर्षभरि नै सञ्चालन हुने गरी सहुलियत पसल […]

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

कर्णाली – दसैँ, तिहार र छठलाई लक्ष्य गरी कर्णलीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा शनिबारदेखि सुपथ पसल सञ्चालन गरिएको हो। उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे। सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी रूपले तीव्र पारिने बताए। रिजालले यस्ता सहुलियत मूल्य पसल […]

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन

काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार […]

सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले भदौको तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चान गर्ने भएको छ । दसैं, तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता […]

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले प्रत्येक वर्ष चाडपर्वमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ […]

सुपथ मूल्यका पसल माघीसम्म सञ्चालन हुने

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ।  कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो । कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुराल...

तीन ठूला मार्टले देशैभरका आउटलेटबाट सहुलियत पसल सञ्चालन गर्ने

५ असोज, काठमाडौं । सरकारको आग्रहमा तीन ठूला मार्टले देशैभरका आउटलेटबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । सोमबार वाणिज्य विभागमा भएको छलफलमा भाटभटेनी, सेल्सबेरी र बिगमार्टले आफ्नो सबै आउटलेटमा सहुलियत पसल सञ्चालन गर्ने सहमति जनाएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । ती संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खर्च गर्नेगरी […]

सुदूरपश्चिमका ६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन

साल्ट ट्रेडिङ कर्पोरेशनले हरेक वर्ष जस्तै चाडपर्वको अवसरमा सुपथमूल्यको पसल सञ्चालन गर्ने भएको छ ।

असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन

काठमाडौं । सरकारले दसैं, तिहार र छठवर्पलाई लक्षित गरि १ असोजदेखि खाद्यन्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले विगत देखि दसैं, तिहार र छठ पर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले देखि दसैं, तिहार लक्षित खाद्यन्नका सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ । यो वर्षमा पनि सोही प्राणालीलाई निरन्तरता दिएको हो । […] The post असोज एक देखि सुपथ मुल्य पसल सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.