तीनकुनेस्थित बागमती करिडोरको फुटपाथमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित बागमती करिडोरको फुटपाथमा डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथ खाली गरेको हो। अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले...