शारीरिक अपाङ्गता भएकाहरु भन्छन्: महानगरले व्यवस्थापन गरिदिए फुटपाथमा बस्दैनौं
उनीहरूले बालेनको गीत'गरिबको चमेली बोल्दिने कोही छैन' का शब्दहरु प्रति प्रश्न चिह्न खडा गरेका छन्। उनीहरूले महानगरद्वारा व्यवस्थापन गरिदिए फुटपाथमा नबस्ने बताए ।...
काठमाडौं- दृष्टिविहीनहरूले फुटपाथमा गीत गाउन नदिएकाे भन्दै प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार काठमाडौं महानगरपालिकाकाे प्रहरी बल कार्यालयमा प्रदर्शन गरेका हुन्। आफ्ना पाँचजना साथीलाई महानगरले पक्राउ गरेकाे भन्दै दृष्टिविहीनहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले फुटपाथमा गीत गाउन नदिने हाे भने छुट्टै व्यवस्था गर्न पनि माग गरेका छन्। काठमाडौं महानगरले दृष्टिविहीनहरूलाई सडकमा गीत गाउन राेक लगाएकाे छ। हेर्नूहाेस् […]
काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो ।
सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको...
ललितपुर, ६ कात्तिक । आजदेखि ललितपुर महानगरपालिकाले फुटपाथमा पसल राख्न दिने भएको छ। बटुवाहरुलाई हिड्न गाह्रो भएको भन्दै सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गर्दै पसल राख्न दिने भएको हो । महानगरले स्थानीय स्तरमा उत्पादन भएका फूल,रङ, कपडा,जुत्ताचप्पल र तिहारमा प्रयोग गरिने सामाग्रीको पसल राख्न दिने महानगरले निर्णय गरेको हो । आजदेखि […]
काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित बागमती करिडोरको फुटपाथमा डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथ खाली गरेको हो।
अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले...
काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका-११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
काठमाडौँ, २३ असार : फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ […]
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले […]
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको
काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको […]