अव्यवस्थित फुटपाथमा सकसपूर्ण पैदलयात्रा (फोटोफिचर)

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चढेरभन्दा पैदल यात्रा गर्नेहरु धेरै देखिन्छन् । फुटपाथमा पैदल यात्रा गर्न सहज छैन । देशको सङ्घीय राजधानी सहर काठमाण्डौमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ति अवरोध छन् । खाल्डाखुल्डी, फोहर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुराे छन् । तिनै साँघुरा फुटपाथम...

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीले घेरे महानगर कार्यालय

व्यवसायीको पक्षमा अभियन्ता ई:ले थाले लुम्बिनी–सिंहदरबार पैदलयात्रा काठमाडौं महानगरको फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले आइतबार काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् । १२ माघमा घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तिम दिन आइतबार...

काठमाडौंका फुटपाथमा धराप, जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला […]

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको जनसंख्या ६० लाखभन्दा माथि छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । ४० लाख मानिसले हिँड्का लागि फुटपाथको प्रयोग गर्छन् । त्यही फुटपाथ पनि अतिक्रमणका लागि हानथाप हुन्छ । दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? काठमाडौं...

काठमाडौंको धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।...

काठमाडौंको फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटो फिचर)

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरुक