पर्वकै कारण फुटपाथमा व्यापार गर्न दिइँदैन : काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले कुनै पर्व विशेष वा अन्य कारणले फुटपाथमा व्यवसाय गर्न नदिइने स्पष्ट पारेको छ। महानगरका प्रवक्ता नविन मानन्धरले एक विज्ञप्ती जारी गर्दै फुटपाथ व्यवस्थापनमा कुनै पनि कारणवश लचिलो नहुने...
विकल्प नदिए आन्दोलन चर्काउने चेतावनी
- काठमाडौं महानगर क्षेत्रको फुटपाथमा व्यापार गर्दै आएकी शान्ता बस्नेत शारीरिक रूपमा अपांग छिन् । उनले फुटपाथमै सामान बेचेर तीन वर्षदेखि गुजारा गरिरहेकी छिन् । बस्नेत दम्पतीसँग फुटपाथमा...
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको
काठमाडौं : सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकको चर्काे विरोध भइरहेको छ। एक महिनाअघि मात्र काठमाडौं महानगर प्रमुखमा निर्वाचित भएका बालेन साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने घोषणा गरेका थिए। तर उनी निर्वाचित भएलगत्तै महानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने नीति पास भयो। महानगर प्