भारतमा उत्पादन बढाउने एप्पलको योजना

विश्वभर लोकप्रिय आइफोन बनाउने अमेरिकी कम्पनी एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीले चीनमा रहेको आफ्नो उत्पादनको ठूलो हिस्सा भारतमा सार्ने तयारी गरेको छ । हालै एप्पलले भारतमा दुईवटा रिटेल स्टोर पनि खोलेको छ । यी पसलहरूले राम्रो प्रतिक्रिया पाइरहेका छन् । एक मिडिया रिपोर्टका अनुसार एप्पलले देशमा स्मार्टफोनका पार्टपुर्जाको उत्पादन बढाउने योजना पनि...

सम्बन्धित सामग्री

काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पुर्याउने गरी सामुदायिक वन व्यवस्थापनलाई उत्पादन …

वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

काठमाडौँ,१६ भदौ । वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पु¥याउने गरी सामुदायिक […]

कृषि उत्पादन बढाउने योजना बनाउने सरकार किसानका समस्या नै बुझ्दैन

सरकारले आर्थिक वर्ष २०७९।०८० का लागि विनियोजन गरेको आर्थिक विधेयकमा कृषि उत्पादन बढाउने योजना राखेको छ । तर, मुख्य कृषिबाली लगाउने बेलामा किसान मल नपाएर छटपटिएका छन् । मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने धान रोपाई गर्ने बेलामा मल नपाएर किसानहरु पिरोलिइरहेका छन् भने सरकार यसतर्फ चासै नदिएर बसेको छ । सदनमा यस विषयमा सांसदहरु …

‘उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन’

काठमाडौँ,१८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले […]

आयात निरुत्साहन : नेपाली उत्पादन बढाउने अवसर

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताउनुभएको छ । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो । उद्योगीहरूले नेपालमा पर्याप्त उत्पादन हुने औषधि आयात रोक लगाउनुपर्ने माग गरेपछि पौडेलले यो …

स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्नुहोस्ः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।...

साउदी अरामकोले तेलको उत्पादन बढाउने

साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोले तेलको उत्पादन ठूलो मात्रामा बढाउने भएको छ। तेल उत्पादनका लागि आवश्यक लगानी अरामकोले बढाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा मुनाफा दोब्बर भएपछि अरामकोले लगानी दोब्बर गर्ने भएको हो । अरामकोले आउँदो पाँच वर्षमा तेल उत्पादन बढाउने उद्देश्य लिएको छ। पछिल्लो महिना मागको […]

भारतले कोरोनाविरूद्धको खोप उत्पादन बढाउने

नयाँ दिल्ली- भारतले कोभिड-१९ विरुद्धको कोभाक्सिन खोप उत्पादन व्यापक वृद्धि गर्ने भएको छ । कोरोनाविरूद्धको भारतले आफैँ उत्पादन थालेको कोभाक्सिनको उत्पादन यही अगष्ट महिनादेखि तीव्र वृद्धि गर्ने भएको हो । यो खोप अब प्रतिमहिना छ देखि सात करोड डोज सम्म उत्पादन गर्ने तयारी भएको छ । गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन […]