नयाँ दिल्ली- भारतले कोभिड-१९ विरुद्धको कोभाक्सिन खोप उत्पादन व्यापक वृद्धि गर्ने भएको छ । कोरोनाविरूद्धको भारतले आफैँ उत्पादन थालेको कोभाक्सिनको उत्पादन यही अगष्ट महिनादेखि तीव्र वृद्धि गर्ने भएको हो । यो खोप अब प्रतिमहिना छ देखि सात करोड डोज सम्म उत्पादन गर्ने तयारी भएको छ । गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन […]