काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पुर्याउने गरी सामुदायिक वन व्यवस्थापनलाई उत्पादन …

सम्बन्धित सामग्री

वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीतिमा मन्त्रालय

काठमाडौँ,१६ भदौ । वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमार्फत काठ उत्पादन बढाउने नीति लिएर आफ्ना कार्यक्रम अगाडि बढाइरहेको छ । काठ उत्पादन बढाउन मन्त्रालयले आफ्नो अलग्गै मापदण्ड तयार गरिसकेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेदेखि स्वदेशमै काठ उत्पादन बढाउन वृक्षरोपणलाई देशभरिमै अभियानका रूपमा अघि बढाइएको छ । अर्थतन्त्रमा योगदान पु¥याउने गरी सामुदायिक […]

आयात रोक्न वनको काठ काट्ने मन्त्री बस्नेतको योजना, १ लाख युवालाई रोजगारी

२१ बैशाख, काठमाडौ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले काठ आयात रोक्ने र देशलाई एक वर्षभित्रै काठमा पूर्ण रुपमा आत्मनिर्भर बनाउने बताएका छन् । देशको कुल भुभागको अहिले ४४.०७ प्रतिशत वनले ओगटेको छ । तर, विदेशबाट काठ आयात भइरहेको छ । बैज्ञानीक बन व्यवस्थापन बमोजिम देशमा काठ उत्पादन बढाउने मन्त्री …