बढ्दो भारत-चीन सीमा तनावको भू-राजनीतिक असर

-विपिन देव भारत-चीन सीमा विवादलाई “हट स्पट”को रूपमा व्याख्या गरिन्छ । हुनतः एसियामा “हट स्पट”हरूको कमी छैन । ताइवान, जापानको सेनकाकु टापु लगायत चीन(भारतको सीमावर्ती इलाकालाई जानकारहरूले “हट स्पट”को रूपमा व्याख्या गरेका छन् । अर्थात् “हट स्पट” भन्नाले युद्ध चर्किने ठाउ‘ बुझिन्छ । भर्खरै आप्mना अष्ट्रिया भ्रर्मणका वेलामा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरको अभिव्यक्तिलाई पश्चिमा संञ्चार […]

सम्बन्धित सामग्री

चीन–भारत सीमा तनावको भू–राजनीतिक

सन् २०१७ देखि नै चीन–भारतबीच सीमा तनाव बढिरहको छ । सन् २०१७ को डोक्लम विवादलाई मत्थर गर्न चिनियाँ कूटनीति नै सक्रिय देखिन्थ्यो । यसको कारक तत्वका रूपमा संघाई सहयोग संगठनको बैठक थियो । अर्थात् चीनको आयोजना गरेको संघाई सहयोग संगठनको बैठकलाई सफल बनाउन मोदीको उपस्थिति अनिवार्य थियो । तर, वर्तमान अवस्था फरक देखिन्छ । संघाई […] The post चीन–भारत सीमा तनावको भू–राजनीतिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कँग्रेसको भू-राजनीतिक महत्व

विपिन देव: चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं कँग्रेस गत १५ अक्टुबर २०२२ बाट सुरू भएको छ । एक साता चल्ने उक्त सम्मेलनको महत्व विश्व सञ्चार माध्यमले अनवरत रूपमा विश्लेषण र संसलेषण गरिरहेको छ । २३०० प्रतिनिधिहरूको सहभागिता रहेको उक्र वृहत सम्मेलन हरेक पॉच वर्षमा हुने गर्दछ । खास गरेर चीनिया कम्युनिष्ट पार्टीको सदस्य हुनु चीनिया समाजको […]

सी रणनीतिको भू-राजनीतिक पराकम्पन

विपिन देव: चिनियाँ राष्ट्रपति सी को राजनीतिक र कूटनीतिक नीतिको बारेमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रूङले अक्सफ्रोड विश्वविद्यालय शोध गर्दै विद्यावारिधी समेत गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका रूङले चारवर्षे शोधमा चीनिया राष्ट्रपतिको राजनीतिक र कूटनीतिक प्रस्तावनाका वारेमा चिरफार गर्दै एक चर्चित किताव “एभोयाडयवल वार” समेत प्रकाशित गरेका छन् । पुस्तक सार्वजनिक हुन वितिकै […]

आए.टु.यु.टु शिखर सम्मेलनको भू-राजनीतिक महत्व

विपिन देवः आए.टु भन्नाले भारत र इजरायल बुझिन्छ भने यु.टु भन्नाले अमेरिका र यु.ए.ई बुझिन्छ । अर्थात् आए.टु यु.टु एउटा सामरिक गठवन्धन हो । यस सामरिक गठवन्धनमा अमेरिका, भारत, इजरायल र यु.ए.ई सदस्यहरूको रुपमा सक्रिय सहभागी देखाइरहेका छन् । जानकारहरू आए.टु र युटु लाई नयॉ क्वाडको पनि संज्ञा दिएका छन् । सामरिक रुपले आए.टु र […]

नेपालको भू–राजनीतिक अवस्थाको बहस : ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा

नेपालको भू राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन ।नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारी लगायतले सम्वोधन गर्नेछन् । नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंका बढिरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारत-अमेरिका सामरिक सामीप्यताको भू-राजनीतिक असर

विपिन देवः प्रजातान्त्रिक मूल्य र मान्यतामा स्थापित भारत अमेरिकाको सम्वन्ध एक नयॉ युगमा अवतरित भएको छ । उत्तार र चढावले भरेको यो सम्वन्ध कूटनीति र सामरिक जिज्ञासुको लागि रोचक पनि रहेको छ । सन् १९५६ मा पाकिस्तान अमेरिकाको एलायन्स हुनु र सत्तरीको दशकमा निक्सन र किशिनजरको नीतिले गर्दा अमेरिका र चीन विच सम्वन्ध र साझेदारी […]

चिनियाँ सामारिक नीतिको भू-राजनीतिक पराकम्पन

विपिन देव: चीनको आर्थिक प्रगति विश्व समुदायका लागि एउटा अनुपम उदाहरण भएको छ । भू-मण्डलीकरण र खुला अर्थतन्त्रको प्रचूर मात्रामा उपयोग र उपभोग गरेर चीन एउटा महाशक्तिको रुपमा उभिएको छ । सोभियत रुस जस्तो कम्युनिष्ट सिद्धान्त र दर्शनलाई अरु देशहरूमा प्रत्यारोपण गर्ने चिनियाँ नीति रहेको छैन । तर चीनको परराष्ट्रनीतिबाट विश्व समुदाय प्रभावित देखिन्छ । […]

नयॉ क्वाडमा भारत र भू-राजनीतिक महत्व

विपिन देव: क्वाड अर्थात् जापान अमेरिका अष्ट्रेलिया र भारतको साझेदारी मञ्च । क्वाड हिन्दमहासागरीय क्षेत्रमा केन्द्रित देखिन्छ । क्वाडले विभिन्न किसिमको सन्धी र समझौता गरेर आप्mनो साझा रणनीति बढाइसकेको छ । संयुक्त सैनिक अभ्यास समेत गरिसकेको छ । चीनको फैलदो वर्चस्व र दबदबालाई सन्तुलन र निष्तेज गर्न अमेरिकी राष्ट्रपति जोय वाइडेनले दीर्घकालीन सोचका साथ यसलाई […]

नयाँ भू–राजनीतिक यथार्थको चुनौती

भारतविरुद्ध चीन र चीनविरुद्ध भारतलाई उचाल्नु अथवा चीन तथा भारतविरोधी हुनु राष्ट्रवाद होइन नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्धमा प्रश्न उठाउने कुनै ठाउँ छैन । न त दुई देशको सांस्कृतिक र...

पटाक्षेपका भू–राजनीतिक पक्ष

नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक संघर्ष मुख्य रूपमा जिम्मेवार छ । यो घटनाको पटाक्षेपमा आन्तरिक संघर्षका अलावा भू–राजनीतिक पक्ष पनि जिम्मेवार देखिन्छन् । भारत...