नयॉ क्वाडमा भारत र भू-राजनीतिक महत्व

विपिन देव: क्वाड अर्थात् जापान अमेरिका अष्ट्रेलिया र भारतको साझेदारी मञ्च । क्वाड हिन्दमहासागरीय क्षेत्रमा केन्द्रित देखिन्छ । क्वाडले विभिन्न किसिमको सन्धी र समझौता गरेर आप्mनो साझा रणनीति बढाइसकेको छ । संयुक्त सैनिक अभ्यास समेत गरिसकेको छ । चीनको फैलदो वर्चस्व र दबदबालाई सन्तुलन र निष्तेज गर्न अमेरिकी राष्ट्रपति जोय वाइडेनले दीर्घकालीन सोचका साथ यसलाई […]