आए.टु.यु.टु शिखर सम्मेलनको भू-राजनीतिक महत्व

विपिन देवः आए.टु भन्नाले भारत र इजरायल बुझिन्छ भने यु.टु भन्नाले अमेरिका र यु.ए.ई बुझिन्छ । अर्थात् आए.टु यु.टु एउटा सामरिक गठवन्धन हो । यस सामरिक गठवन्धनमा अमेरिका, भारत, इजरायल र यु.ए.ई सदस्यहरूको रुपमा सक्रिय सहभागी देखाइरहेका छन् । जानकारहरू आए.टु र युटु लाई नयॉ क्वाडको पनि संज्ञा दिएका छन् । सामरिक रुपले आए.टु र […]