२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार अपरान्ह ५१ कम्पनीको नाम नै सार्वजनिक गरेर जोखिमयुक्त भएको बतायो । यी कम्पनीहरुको मूल्य बढ्नु पर्ने आधारभूत आधारहरु नभेटिएको र चलेखेल भएको आशंका गर्दै बोर्डले लगानीकर्ताहरुलाई सचेत गरायो । बोर्डको यो सूचीले सेयर बजारमा एक किसिमको नयाँ बहसको सिर्जना गर्यो । बोर्डको निर्णयप्रति धेरैले आपत्ति जनाइरहेका छन् […]