माउन्टेन इनर्जीको सेयरमा ४ दिनमै ३३ प्रतिशत गिरावट, किन घटिरहेको छ मूल्य ?

१९ मंसिर, काठमाडौं । माउन्टेन इनर्जीको सेयर मूल्य लगातार ४ दिनयता उच्च दरले घटिरहेको छ । गत बिहीबार, आइतबार र सोमबार लगातार १०–१० प्रतिशतले मूल्य घट्यो भने मंगलबार ८.९ प्रतिशत घट्यो । बिहीबार कारोबार खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसयता ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि मंगलबार कारोबार बन्द हुँदा मूल्य […]

सम्बन्धित सामग्री

साताको सेयर समीक्षा : हाइड्रोपावरमा कम गिरावट, ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो

१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ । […]

राष्ट्र बैंककाे विवरण : तराईमा उच्च मूल्य वृद्धि

काठमाण्डाै : तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ । बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गएकाे भदौमा काठमाण्डाै उपत्यकामा सात दशमलव ६२ प्रतिशत, पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ भदौमा काठमाण्डाै उपत्यकामा तीन दशमलव ...

दसैंको मौका छोपेर ३३ प्रतिशतसम्म मूल्यवृद्धि

ज्योति बानियाँ- हामी प्रत्येक १५–१५ दिनमा कन्जुमर इन्डेक्स बनाउँछौं । दसैंको मौका छोपेर बितेको २ हप्तामा मात्र ३३ प्रतिशत मूल्यवृद्धि भएको छ । दुई वर्षको बीचमा भन्ने हो भने त ३ सय प्रतिशत भएको छ । मूल्यवृद्धिको प्रमुख कारण माग र आपूर्तिबीचको असन्तुलन हो । आज सबैले खसी छानिरहेको अवस्था छ । खसीको मूल्य अचाक्लि […]

सानिमा इक्विटी फन्डको ३३ प्रतिशत लाभांश नेप्सेमा समाहित, अब कति पुग्ला मूल्य ?

सानिमा इक्विटी फन्डको ३३% नगद लाभांशको मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । कम्पनीले हालैमात्र आफ्ना इक्विटी फन्डका लाभग्राहीहरुलाई घोषणा गरेको नगद लाभांशको मूल्य नेप्सेमा समाहित भएको हो । मूल्य समायोजनपछि नेप्सेमा यस फन्डको भाउ प्रतिइकाई १२ रुपैयाँ ८५ पैसा कायम भएको छ । अब आइतबार यस फन्डको कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । फन्डको बिहीबारको मूल्य १६ रुपैयाँ १५ पैसामा समायोजन भएको हो । सानिमाले नगद लाभांश वितरणका लागि आजै शुक्रबार (असोज १ गते) बुक क्लोज गरेक

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ  ।  ३३ प्रतिशत नगद लाभांशमा योजनाको मूल्य समायोजन भएको हो  ।  समायोजनपछि योजनाको इकाई मूल्य १२ रुपैयाँ ८५ पैसा कायम भएको छ  ।  समायोजन अघि योजनाको इकाई मूल्य १६ रुपैयाँ १५ पैसा रहेको थियो  । योजनाले आज लाभांश बितरणको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम इकाईधनीले मात्र म्युचुअल फण्डले दिने लाभांश पाउँन सक्ने छन्  ।  सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ ।

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

असोज १, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको ३३ प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।  बिहीवार कायम फण्डको अन्तिम इकाईमूल्य १६ रूपैयाँ १५ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रूपैयाँ ८५ पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।  सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ३३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि !

काठमाण्डाै – पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

३३ प्रतिशत घट्यो घरजग्गा कारोबार, किन्नेभन्दा बेच्ने धेरै

कोभिड–१९ का कारण घरजग्गाको मूल्य घट्ने सम्भावना, बैंकमा तरलता भए पनि घरजग्गामा नयाँ ऋण थपिएन, खरिदकर्ताहरू