वित्त र विकास बैंक समूह – बोर्डको प्रतिवेदनले काम गरेन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको नामसहित सूची निकाल्दै जोखिमयुक्त लगानी भएको प्रतिवेदन निकाल्यो। जसमा अधिकांश वित्त, विकास बैंक र जलविद्युत कम्पनी थिए। जसको प्रभावस्वरुप हिजो बुधबार ती समूहका सबै कम्पनीको सेयर मूल्य घट्यो। तर आज बिहीबार वित्त र विकास बैंक कम्पनीको सूचक बढेको छ। यद्यपी आज जलविद्युतको सूचक भने घटेको छ।

सम्बन्धित सामग्री

करिब साढे २ अंकले घट्यो नेप्से

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज (बुधवार) नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २ हजार १०८ दशमलव ७२ अंकमा कायम भएको छ।आज ३१० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ७३ हजार ५०६ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ।विकास बैंक समूह शून्य दशमलव ३५, वित्त समूह २ दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०९, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको

आज साढे ९ अंकले बढ्यो नेप्से

काठमाडौँ : पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) पनि बढेको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो।आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर ९२ हजार ६०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ।आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ। लगा

दुई दशमलव  १६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।  आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ ।यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास बैंक समूह एक दशमलव ६१, वित्त समूह नौ दशमलव ९४ र उत्पादन समूह १३ दशमलव ४० अंकले घटेको छ ।वृद्धि देखिएका उपसूचक

झिनो अंकले उकालियो नेप्से

काठमाडौँ- बुधबार सेयर बजार ५.१७ अंकले उकालो लागेको छ।  नेप्से परिसूचक २३७६.१७ को विन्दुमा उक्लिएसँगै बजारमा झिनो अंकले बृद्धि भएको हो।  बुधबार एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। विकास बैंक समूह सर्वाधिक १.८२ प्रतिशतले उकालो लागेको छ। […]

स्थानीय निर्वाचनकाे खबरले सेयर बजारमा हरियाली

काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएकाे छ।आज नेप्से परिसूचक १०५.५५ अंकले उकालो लागेर २ हजार ८ सय ८५ दशमलव ५३ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंकले बढेर ५ सय ३८ दशमलव ५३ को विन्दुमा पुगेको छ।कारोबार रकम सवा ६ अर्ब रूपैयाँभन्दा बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ।लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त

सेयर बजारमा झण्डै सय अंकको गिरावट, १३ वटै उपसमूहमा राताे पाेतियाे

काठमाडाैं : साताकाे दाेस्राे दिन साेमबार सेयर बजार आज करिब एक सय अंकले ओरालाे लागेकाे छ। बजार आज ९९.८६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार ८२०.६५ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६.०३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर पौने ९ अर्ब रुपैयाँ बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज विकास बैंक समूह सर्वाधिक ४.५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.४५ प्रतिशतले घटेको

सेयर बजारमा हरियाली, नेप्से ७३ अंकले उकालो लाग्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली आएको छ। आज बजार ७३.०१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक दुई हजार सात सय ६५.४७ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर पाँच सय १९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ।विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९

सेयर बजारमा हरियाली  छायो,  नेप्से ७४.७१ अंकले वृद्धि

काठमाडौं : सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ।पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार भने हरियाली छाएको हो। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको आज बैंकिङ

नेप्से १७ अंकले ओरालो लाग्यो

काठमाडौं, असार २३ । बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २८ सय १ मा आएर थामियो । कारोबार पनि साढें ४ अर्ब हाराहारीमै खुम्चियो । लघुवित्त र विकास बैंक समूह दोहोरो अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे । निर्जीबन बीमा र […]

लघुवित्तबाहेक सबै समूहमा गिरावट

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएका १३ मध्ये १२ वटा समूह घटेका छन्। नेप्सेका अनुसार लघुवित्तबाहेक अन्य सबै समूह घटेका हुन्। सबै समूह घट्दा लघुवित्त समूहमा भने २६.४ अंकको सुधार देखिएको छ। यसैगरी आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा २५१ अंकको र विकास बैंक समूह १६७ अंकले घटेको छ।