काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरे । सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले भने, ‘दुवै संस्थाबीचको सम्झौताले यूएईबाट नेपाल रेमिट्यान्स् भुक्तानी […]