इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हाजर बढी सहकारी संस्थाबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ […]

सम्बन्धित सामग्री

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेव मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताबारे जानकारी दिंदै ईसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ।’ प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने उनको विश्वास छ । सम्झौतासँगै संसारका […]

इ-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ । साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ ।इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए । त्यस्तै, प्रभु म्

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्राउँदै आएको देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तिय बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.ली.वीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।