इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।सम्झौता पश्चात कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत सरल रुपमा नेपाल पैसा पठाउन सक्नेछन् ।अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसैगरी अलदार एक्सचेन्जमार्फत […]