‘भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन । गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत […]

सम्बन्धित सामग्री

मल खरिद काण्डमा सरकारी कर्मचारीलाई सफाइ, आयातकर्ता र गुणस्तर जाँच्नेहरु दोषी ठहर

२९ माघ, काठमाडौं । विशेष अदालतले गुणस्तरहीन रासायनिक मल खरिद प्रकरणमा कृषि सामग्री कम्पनीका कर्मचारीलाई सफाइ दिएको छ । आयातकर्ता कम्पनी र मलको गुणस्तर परीक्षण गर्ने सर्भेयरलाई दोषी ठहर गरेको छ । कोरोना महामारी र मल अभावको मौकामा कृषि सामग्री कम्पनीले चीनबाट एक अर्ब ५३ करोड रुपैंयाँको रासायनिक मल खरिद गरेको थियो । आर्थिक वर्ष […]

अर्थमन्त्रालयले दियो रासायनिक मल खरिद गर्न पौने १३ अर्बको स्वीकृति

२ चैत, काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न अर्थमन्त्रालयले पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ । करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयले गरेको प्रस्तावमा स्वीकृति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । मल आयातको अग्रिम सुनिश्चितताका लागि आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब […]

मल खरिद गर्न भारतसँग सम्झौता

सरकारी स्तर (जीटूजी) मा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मलको आपूर्ति अवस्था सहज पार्नका लागि भारतबाट जीटूजीमार्फत मल ल्याउनका लागि यसअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।सोहीअनुसार सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटूजीमार्फत मल खरिद गर्ने सम्झौता गरेको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार […]

जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

१६ फागुन, काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए । ‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन […]

भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय

काठमाण्डाै - सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो । रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता ह...

भारतसँग जीटुजीमार्फत् मल खरिद सम्झौता गर्ने सरकारको निर्णय

काठमाडौं, २१ पौष । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकार सरकारबीच सम्झौताबाट मल खरिद गर्ने निर्णय गरेको हो । सम्झौता पाँच वर्षका लागि गर्ने निर्णय समेत भएको छ । जस अनुसार प्रथम वर्ष डेढ लाख मेट्रिकटन हुने कृषिमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । त्यसपछि […]

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्

जीटुजीमार्फत मल खरिद गर्ने तयारी

नेपालले भारत सरकारसँग करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।उनका अनुसार सरकार जीटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्

सरकारले रासायनिक मल खरिद गर्न थप्यो तीन अर्ब बजेट

काठमाडौँ । सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयले […]

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

११ चैत, काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । उनका […]