२ चैत, काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न अर्थमन्त्रालयले पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ । करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयले गरेको प्रस्तावमा स्वीकृति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । मल आयातको अग्रिम सुनिश्चितताका लागि आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब […]