२९ माघ, काठमाडौं । विशेष अदालतले गुणस्तरहीन रासायनिक मल खरिद प्रकरणमा कृषि सामग्री कम्पनीका कर्मचारीलाई सफाइ दिएको छ । आयातकर्ता कम्पनी र मलको गुणस्तर परीक्षण गर्ने सर्भेयरलाई दोषी ठहर गरेको छ । कोरोना महामारी र मल अभावको मौकामा कृषि सामग्री कम्पनीले चीनबाट एक अर्ब ५३ करोड रुपैंयाँको रासायनिक मल खरिद गरेको थियो । आर्थिक वर्ष […]