काठमाडौं, २१ पौष । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिदको सम्झौता गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकार सरकारबीच सम्झौताबाट मल खरिद गर्ने निर्णय गरेको हो । सम्झौता पाँच वर्षका लागि गर्ने निर्णय समेत भएको छ । जस अनुसार प्रथम वर्ष डेढ लाख मेट्रिकटन हुने कृषिमन्त्री महेन्द्र राय यादवले जानकारी दिए । त्यसपछि […]