निधिको पनि समर्थन देउवालाई

पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् ।देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।

कल्याण गुरुङको पनि समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा गुरुङले देउवालाई सघाउने हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिएका देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह […]

निधिको समर्थन पनि देउवालाई, पार्टी नेतृत्व गर्ने कोइरालाको प्रयास विफल

काठमाडौँ – पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिले पनि दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । यसअघि प्रकाशमान सिंहले पनि आफ्नो समर्थन देउवालाई रहने बताइसकेका छन्। निधि र सिंहको समर्थनसँगै सभापतिमा देउवाको जित निश्चित भएको छ । सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। […]

प्रकाशमानको समर्थन देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने  सिंहले बताए। आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेको बताइएकाे छ। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो। सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने भएकाे हाे।  त्यसका

प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र […] The post प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका […]

प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो । १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह  ३ सय ७१ मत...

शशांकको समर्थन शेखरलाई नै – सचिवालय

काठमाडौँ – नेपाली कांग्रेसका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले आफ्नो समर्थन डा शेखर कोइरालालाई नै रहेको स्पष्ट पारेका छन्। शेरबहादुर देउवा प्यानलले शशांकको समर्थन आफूलाई रहेको भन्दै केन्द्रीय सदस्यको सूचीमा उनको नाम पनि राखेको छ। तर शशांकको सचिवालयले भने उनको समर्थन देउवालाई नभई शेखरलाई नै रहेको स्पष्ट पारेको हो। शेखर प्यानलको केन्द्रीय सदस्य सूचीमा पनि […]

रातारात श्रेष्ठको समर्थन देउवालाई, निधि पछि नह्टने

काठमाडौं, मंसिर २५ । जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अन्ततः पछि सरेका छन् । नेता श्रेष्ठले सभापतिको उम्मेदवारीबाट पछि सर्दै शेरबहादुर देउवालाई समर्थन गर्ने भएका हुन् । अहिले बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ । देउवा समूहकै नेता श्रेष्ठले मनोनयन दर्ता सुरु हुन केहिसमय अघि आएर […]

एमाले एकता सहमति विवादमा, नेता नेपालले भने–२३ सांसदको समर्थन देउवालाई कायम

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नरहेको बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको स्पष्ट पारेका छन् । नेता नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न गरि आउने कुनै पनि टिप्पणी वा […]