काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध उठेका आरोपबारे निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेका छन्। अनुसन्धानका क्रममा आफू दोषी प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट हटाइए पनि स्वीकार गर्ने उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह […]
काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक […]
RajdhaniDaily.com | काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि मिडिया र सामाजिक सञ्जालमा उठेका आरोपहरूबारे राज्यका जिम्मेवार निकायबाट -
RajdhaniDaily.com | काठमाडौं । साउदी अरबका र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय समितिले अस्वीकृत गरेको छ । साउदीका लागि गिरिबहादुर सुनार र मलेसियाका लागि चुडामणि -
२८ असोज, काठमाडौं । दसैं लागेसँगै काठमाडौंमा पनि च्याङ्ग्रा, भेडा, खसी, बोका काठमाडौं भित्र्याइएको छ। दसैंको बेला माग बढी हुने हुँदा देशका विभिन्न भागबाट काठमाडौंमा खसी बोका, भेडा, च्याङ्ग्राको आपूर्ति बढ्ने गर्छ। यसवर्ष पनि हिमाली …