शशांकको समर्थन शेखरलाई नै – सचिवालय

काठमाडौँ – नेपाली कांग्रेसका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले आफ्नो समर्थन डा शेखर कोइरालालाई नै रहेको स्पष्ट पारेका छन्। शेरबहादुर देउवा प्यानलले शशांकको समर्थन आफूलाई रहेको भन्दै केन्द्रीय सदस्यको सूचीमा उनको नाम पनि राखेको छ। तर शशांकको सचिवालयले भने उनको समर्थन देउवालाई नभई शेखरलाई नै रहेको स्पष्ट पारेको हो। शेखर प्यानलको केन्द्रीय सदस्य सूचीमा पनि […]

सम्बन्धित सामग्री

सिराहाको विष्णुपुरकट्टीमा एमालेको सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक सिराहको विष्णुपुर गाउँपालिकामा गर्ने भएको छ। तत्कालिन मालेको चौथो महाधिवेश भएको विष्णुपुरमा एमालेमा भदौ ९ र १० गते सचिवालय बैठक बोलाएको हो।...

नेकपा एसले बाेलायाे सचिवालय बैठक

नेकपा एकीकृ‌त समाजवादीकाे सचिवालय बैठक आज दिउँसाे बस्दैछ । हालै स्थायी कमिटी र पाेलिटब्युराेकाे बैठक सकेकाे एसकाे सचिवालय बैठक बस्न लागेकाे हाे ।

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक […]

एमालेको सचिवालय बैठक जारी

२६ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले […]

च्यासलमा एमाले सचिवालय बैठक

ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।  बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा  वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ ।

अग्निसाइर कृष्णसावरका अध्यक्षले छुट्टै सचिवालय सञ्चालन गर्ने

१७ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्ने भएको छ । गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरीले छुट्टै सचिवालय संचालन गर्ने भएका हुन् । उनले सचिवालय संचालन गर्नेसम्बन्धी निर्णय पहिलो कार्यपालिका बैठकबाटै गराएका छन् । पहिलो कार्यपालिकाको बैठकले ८ वटा निर्णय गरेको छ । जसमध्ये एउटा सचिवालय संचालन […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । स्थानीय तह निर्वाचन केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्दै छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सोमबार सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ । स्थानीय चुनाव केन्द्रित एजेन्डाहरूमाथि छलफल गर्न बैठक […]

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । अहिले केहीबेरमा सचिवालय बैठक बस्ने प्रवक्ता जगनाथ खतिवडाले बताए । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ । तर सम्मानित नेता झलनाथ खनालले एमसीसी पेश गरिएकोमा संसदमै उभिएर विरोध […]

एमालेले बोलायो सचिवालय बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले रातोपाटीलाई बताए । बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा