निधिको समर्थन पनि देउवालाई, पार्टी नेतृत्व गर्ने कोइरालाको प्रयास विफल

काठमाडौँ – पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिले पनि दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । यसअघि प्रकाशमान सिंहले पनि आफ्नो समर्थन देउवालाई रहने बताइसकेका छन्। निधि र सिंहको समर्थनसँगै सभापतिमा देउवाको जित निश्चित भएको छ । सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। […]

सम्बन्धित सामग्री

एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शर्मा र बिसीबीच प्रतिस्पर्धा

नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।  नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।  निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष  अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको च

सुदूरपश्चिमका जिल्लामा एमालेलाई नेतृत्व छान्न सकस

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन भइरहे पनि नेतृत्व छनोटका लागि सकस परिरहेको छ । सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका कारण नेतृत्वका लागि सहमति जुटाउन खोज्दा अधिवेशन लम्बिएको हो ।केही जिल्लामा नेतृत्वका विषयमा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रकृया अघि बढेको छ । कैलाली जिल्लामा नेतृत्व छनोटका लागि सहमतिको प्रयास जारी छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सहमति जुट्न नसकेको अवस्थामा चुन

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणि पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेका हुन् । पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुको तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।...

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […]

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […] The post सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कैलालीका अधिकांश वडामा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

काठमाडौं : कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन आज सुरु भएको छ। कैलाली पार्टी सभापति नरनारायण शाहका अनुसार १२६ वटै वडामा आजै अधिवेशन सुरु भएको हो। अधिवेशन सुरु भएका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको शाहले जानकारी दिए।उनका अनुसार शनिबार बेलुकीसम्म ९० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। उनले बाँकी ११ वटा वडामा सहमतिको प्रयास भइरहेको तथा २५ वडामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए।शाहका अनुसार धनगढी उपमहानगरपालिकाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्बर

एकताका लागि ओलीलाई सुधार्ने प्रयास जारी छ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरे पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने बताएका छन्। शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन। पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ।' निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थि

एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिक