प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो । १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह  ३ सय ७१ मत...

सम्बन्धित सामग्री

शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको बताएका छन् । उनले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर सभापति पदको दोस्रो चरणको  निर्वाचनमा देउवालाई निःशर्त समर्थन गरेको बताएका...

निधिको पनि देउवालाई समर्थन

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पनि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। सभापतिमा समर्थन गर्न आफ्नो निवास पुगेका देउवालाई समर्थन गर्ने बताएका हुन्।यस्तै‚ सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने बताइसकेका छन्। मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुगेका देउवासँगको भेटपछि निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात् गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय लिएको ब

प्रकाशमानले किन देउवालाई समर्थन गरे ?

काठमाडौं, २८ मंसिर । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको […]

देउवालाई समर्थन गरे बापत सिंहलाई ‘आजभोलि’मै उपप्रधानमन्त्री बनाइने

काठमाडौँ – कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्। दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन गर्ने निर्णयसँगै सिंहलाई उपप्रधानमन्त्री बनाउने निर्णय भएको स्रोतको दाबी छ। समर्थन गरे बापत तत्काल उपप्रधानमन्त्री बनाउने सहमतिसँगै अरु पनि राजनीतिक लेनदेन भएको स्रोतको दाबी […]

प्रकाशमानको समर्थन देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने  सिंहले बताए। आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेको बताइएकाे छ। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो। सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने भएकाे हाे।  त्यसका

देउवाप्रति अधिकांश प्रतिनिधिको स्वीकार्यता देखिएकाले समर्थन गरेँ- प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व परिवर्तनका लागि भन्दै आफूले सभापतिमा उम्मेदवारी दिए पनि देउवाप्रति महाधिवेशन प्रतिनिधिको स्वीकार्यता देखिएकोले दोस्रो चरणमा उनलाई सघाउने निर्णय भएको बताएका छन् ।  दोस्रो चरणमा देउवालाई समर्थन गर्ने निर्णय गरेका सिंहले चाक्सीबारीस्थित निवासमा देउवासँगै उभिएर सिंहले पार्टीमा सुधार गर्ने प्रतिबद्धता जनाएकोले समर्थन गरेको बताएका हुन् ।  ‘सुजाता र विश्वजी हामी बसेर छलफल गर्‍यौं, नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर महाधिवेशनमा भाग लिएका हौँ,’ नेता सिंहले...

प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र […] The post प्रकाशमानकाे समर्थन देउवालाई, चाक्सीबारीमा भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दोस्रो चरणको मतदानमा देउवालाई सिंहको समर्थन

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेका छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले वर्तमान सभापति देउवालाई समर्थन समर्थन गर्ने सहमति भएको नेता सिंहका निजी सहयोगी युपी लामिछानेले जानकारी दिएका छन्। पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवानिकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानलाई मनाउन […]

देउवालाई समर्थन गर्ने सिंहको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले यनलाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

माओवादी केन्द्रको समर्थन फिर्तापछि मात्र नयाँ सरकारको खेल सुरु हुन्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता नगर्दासम्म नयाँ सरकारको विषय अघि बढ्न नसक्ने बताएका छन्