विनाशकारी भूकम्प गएको नौ वर्षपछि नेपाली मालवाहक कन्टेनर (भ्यान डब्बा) चीन स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट (खासास्थित रमिते) प्रवेश गर्न पाउने भएका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट भएको पटकपटकको अनुरोधलाई आत्मसात्...
जाजरकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदैछन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् । यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि […]
काठमाडौँ- युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।
गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझ्नका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भूकम्प...
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडामा भूकम्प जाँदै गर्दा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल जापानको उडानमा थिए ।
काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । गएराति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले मृत्यु हुनेको संख्या ७३ पुगिसकेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री आफैँ जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले इकागजलाई जानकारी दिए । घाइतेह...
जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन् ।
गत मंगलबार र बुधबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।
उनले भूकम्पको केन्द्रविन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना...
फेरि आयो यो सम्झनै मन नलाग्ने दिन माघ २ गते । त्यसो त ०७२ वैशाख १२, अनि २९ गतेको विनाशकारी भूकम्पका पराकम्पनहरू आठ वर्ष बित्न लाग्दा पनि छिटफुट देखिएकै छन् । अघिल्लो वर्ष यस्तै आलेख तयार गर्दा पुस २१ गते ४ दशमलव २ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्र विन्दु बनाएर जाँदै थियो । २०७२ पछि […]
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला-बेला भूकम्पका स-साना परकम्प गएको भन्दै सचेत रहन स्थानीयबासीहरुलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल छ।‘डोटीमा बेला-बेलामा स-साना भूकम्पहरू गइरहेका छन्, भूकम्प कुनै पनि बेला जान सक्छ,सचेत बनौँ, सावधान रहौँ,’प्राधिकरणले भनेको छ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार गए राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा ब