भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । गएराति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले मृत्यु हुनेको संख्या ७३ पुगिसकेको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री आफैँ जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले इकागजलाई जानकारी दिए । घाइतेह...

सम्बन्धित सामग्री

बाँकेबाट चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

१८ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. मंगल रावलसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा …

भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र  पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोट पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा पुग

१६ जना स्वास्थ्यकर्मी लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । १६ जना स्वास्थ्यकर्मी, औषधि र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र गएका हुन्...

सेनाको मेडिकल टिमसहित हेलिकप्टरमा छौं : सांसद शाह

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि सेनाको हेलिकप्टरमा आज बिहान प्रस्थान गरेको जाजरकोटका प्रदेश सांसद राजीवविक्रम शाहले बताएका छन् । प्रधानमन्त्रीको टोलीमा जाजरकोटका सांसद ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पश्चिम रुकुमका सांसद एव‌ पूर्वअर्थमन्त्री जनार्दन […]

प्रधानमन्त्री आए, भूकम्प पीडितकोमा राहत आएन

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट भूकम्प प्रभावित बझाङ सदरमुकाम चैनपुर उत्रिए । उनीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद,  बझाङका सांसद भानुभक्त जैसी पनि चैनपुर पुगे । सुदूरपश्चिम प्रदेशकाका मुख्यमन्त्री कमल शाहसहितका भीभीआईपीहरु समेत आउने भएपछि बझाङका प्रमुख […]

प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित बझाङ जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । उनी भोलि शुक्रबार बिहान बझाङ जान लागेको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।  बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थ...

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।