डोटीमा निरन्तर परकम्प जाँदै, सचेत रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला-बेला भूकम्पका स-साना परकम्प गएको भन्दै सचेत रहन स्थानीयबासीहरुलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल छ।‘डोटीमा बेला-बेलामा स-साना भूकम्पहरू गइरहेका छन्, भूकम्प कुनै पनि बेला जान सक्छ,सचेत बनौँ, सावधान रहौँ,’प्राधिकरणले भनेको छ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार गए राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा ब

सम्बन्धित सामग्री

बझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदा - NepaliPatra

बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ। मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो। बुधबार बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन […]