भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

जाजरकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई भेट्न जाँदैछन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आफन्त गुमाए र घरबार गुमाएका पीडितहरूलाई भेट्न एमाले अध्यक्ष ओली आज यसतर्फ गएका हुन् । यही मंसिर १४ गते बैतडी जिल्लाको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि […]

सम्बन्धित सामग्री

भूकम्प पीडित भेट्न सिके राउत लागे जाजरकोट र रुकुम पश्चिम

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् ।  जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबारविहीनहरुको अवस्था बुझ्नका लागि राउत त्यसतर्फ लागेका हुन् । तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन ।

शोकमा जाजरकोट र रुकुम पश्चिमः राहतका पर्खाइमा भूकम्प पीडित

सुर्खेत - जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको...

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख दिने

हेटौँडा । बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र  पुनर्निर्माण लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने निर्णय भएको बागमती प्रदेश […]