प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन् ।  गत मंगलबार र बुधबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् । उनले भूकम्पको केन्द्रविन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना...

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण ‘राहतमा कुनै कमी हुने छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बझाङ सदरमुकाम चैनपुरलाई केन्द्रविन्दु बनाई मङ्गलबार गएको भूकम्पले बझाङलगायतका जिल्लामा क्षति भएको थियो । शुक्रबार चैनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले गरेको क्षति निरीक्षणपछि सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री आए, भूकम्प पीडितकोमा राहत आएन

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट भूकम्प प्रभावित बझाङ सदरमुकाम चैनपुर उत्रिए । उनीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद,  बझाङका सांसद भानुभक्त जैसी पनि चैनपुर पुगे । सुदूरपश्चिम प्रदेशकाका मुख्यमन्त्री कमल शाहसहितका भीभीआईपीहरु समेत आउने भएपछि बझाङका प्रमुख […]

प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित बझाङ जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । उनी भोलि शुक्रबार बिहान बझाङ जान लागेको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।  बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थ...

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।

प्रधानमन्त्री शुक्रबार भूकम्प प्रभावित क्षेत्र बझाङ जाने - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार उनी शुक्रबार बझाङ जाने तयारीमा छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए। बिहीबार बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले […]