निर्वाचनमा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

सिमकोट – मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन ०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको हो। जिल्ला प्रशासन कार्यालयले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सबै राष्ट्रसेवकमध्येबाट उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गरिएको जनाएको छ। यसरी निर्वाचनमा […]

सम्बन्धित सामग्री

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्ट सम्मानित

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट सम्मानित भएका छन्। संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो। माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको...

‘इन्टेग्रिटी आइकन’बाट पाँच कर्मचारी सम्मानित

काठमाडौं । अकाउन्टबिलिटी ल्याब नेपालले ‘इन्टेग्रिटी आइकन-२०२२’ बाट सम्मानित हुने नाम शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक सेवामा काम गरेका कार्मचारीलाई कामप्रति जवाफदेहिता भएको भन्दै सो सम्मानबाट पाँचजना कर्मचारी सम्मानित गरेको हो । अकाउन्टबिलिटी ल्याब नेपालका कार्यक्रम प्रबन्धक अस्मिता शर्माका अनुसार सम्मानित हुनेहरुमा कल्पना अधिकारी सडक विभागका इन्जिनियर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ […]

हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

मोरङ – हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन्। राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रूपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरवान्वित महसुस गरेको बताउँछन्। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्षसमेत रहेका ५५ […]

अग्रज राष्ट्रसेवक सम्मानित

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिवार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवा निवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो । सम्मानित भएकाहरूलाई सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीलगायतले सम्मानपत्र, मायाको चिनो र […]

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए । कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही […]

इन्टेग्रीटी आइकन २०२१ बाट पाँच कर्मचारी सम्मानित

काठमाडौं । यसवर्ष अकाउन्टीबिलिटी ल्याब नेपाललको ‘इन्टेग्रीटी आइकन नेपाल २०२१’ बाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा लोकबहादुर लोप्चन […]

माछापुच्छ्रे बैंकका कर्मचारी सम्मानित

काठमाडौं, १९ असोज । माछापुच्छ्रे बैंकले २२ औं वर्षमा प्रवेश गरेको अवसरमा कर्मचारी सम्मानित भएका छन् । बैंकले २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरेको हो । यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफर आइतबारसम्मका लागि थियो । अफरअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स […]

विभागका पाँच कर्मचारी सम्मानित

न्युज अफ नेपाल, काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर (सिडिई) गणेश कर्माचार्य यस बर्ष सर्वोकृष्ट कर्माचारीको पुरस्कारबाट सम्मानित हुनुभएको छ । । कर्माचार्यसँगै विभागका पाँच जना कर्मचारीले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । १८ औं निजामती सेवा दिवसको अवसरमा मंगलवार शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित एक कार्यक्रमकोबीच सर्वोकृष्ट […]

कर्मचारी समायोजनको त्रुटिको भार निर्दोष परिक्षार्थीहरु माथि किन ?

सम्मानित सर्वोच्च अदालतले कर्मचारी समायोजन उल्टाइदिएसँगै नेपालको कर्मचारीतन्त्रमा अन्यौलता बढेको छ । कर्मचारी समायोजन त्रुटिपूर्ण थियो । अदालतले उक्त आधारहीन समायोजनको करिब २ वर्ष पछि मात्र पीडित पक्षलाई न्याय दिएको छ । यो २ वर्षको अवधिमा समायोजित कर्मचारीले आफ्नो वृत्ति बारे भोगेको र सहेको मानसिक तनावको लेखाजोखा खै ? समायोजनका कारण कति कर्मचारी विस्थापित भए, […]

बाराको वन संरक्षण देशभरमै उत्कृष्ट, राष्ट्रिय पुरस्कारबाट कटुवाल सम्मानित

बारा : डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भए। देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन्।सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशीको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कार कटवाललाई सम्मानित गरेका हुन्।चोरीतस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेवापत उनले यो पुरस्क