न्युज अफ नेपाल, काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर (सिडिई) गणेश कर्माचार्य यस बर्ष सर्वोकृष्ट कर्माचारीको पुरस्कारबाट सम्मानित हुनुभएको छ । । कर्माचार्यसँगै विभागका पाँच जना कर्मचारीले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । १८ औं निजामती सेवा दिवसको अवसरमा मंगलवार शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित एक कार्यक्रमकोबीच सर्वोकृष्ट […]