कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए । कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही […]