बाराको वन संरक्षण देशभरमै उत्कृष्ट, राष्ट्रिय पुरस्कारबाट कटुवाल सम्मानित

बारा : डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भए। देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन्।सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशीको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कार कटवाललाई सम्मानित गरेका हुन्।चोरीतस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेवापत उनले यो पुरस्क